काठमाडौँ, १२ साउन । बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध पार्टीकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै नेकपा एमालेले चाँडो निष्कर्षमा पुग्न आग्रह गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा नेपाली काँग्रेस बागमती प्रदेश सभामा संसदीय दलका नेता छन् । अहिले मुख्यमन्त्री रहनुभएका लामाविरुद्ध पार्टीकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा २१ जना सांसदहरूले हस्ताक्षर…