हाम्रो पार्टी देशमा परिवर्तन ल्याउन बनेको पार्टी हो : अध्यक्ष ओली

झापा, २४ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुने गरेको दावी गरेका छन् । आज झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी विकास गर्न जन्मेको भन्दै एमालेले जहाँ छोयो, जहाँ टेक्यो त्यहाँको विकास भएको दावी गरेका हुन् । उनले भने, ‘हाम्रो पार्टी देशमा परिवर्तन…