गठबन्धनको फरक –फरक घोषणापत्रले जनता अलमलमाः ओली

काठमाडौ २३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा राजनीतिक भुइचालो गएको बताएका छन् । झापामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले डोटीमा जमिनको र झापामा राजनीति भूकम्प भएको बताए । उनले आफूले कांग्रेस, माओवादी, नेकपा एसका नेता कार्यकर्ता भित्र्याएपछि कति नेताहरु टाउको हात लगाएर बस्न बाध्य भएको बताए । उनले डोटीमा गएको…