मन्त्रिपरिषद् बैठकले गरेका १७ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ, १ साउन । शुक्रवार बसेको मन्त्रीपरिषद्ले गरेका १७ वटा निर्णयहरु सार्वजनिक गरिएको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबाहादुर कार्कीले सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको गरेका १७ वटा निर्णयबारे आइतबार सार्वजनिक गर्नुभएको हो । मन्त्रिपरिषद् बैठकका निर्णयहरू १. राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक कुलदेव थापालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने । २.…