भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा एमाले विजयी

भक्तपुर, २८ जेठ । भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका इश्वर थापा विजयी हुनुभएको छ । जम्मा ८ मत रहेको समन्वय समितिको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले ३, नेपाली काङ्ग्रेसका उम्मेदवारले ३ र नेमकिपाका उम्मेदवारले २ प्राप्त गरेका थिए । बराबर मत ल्याएका काङ्ग्रेस र एमालेका उम्मेदवारबीच गोलाप्रथा गर्दा एमालेका इश्वर थापा बिजयी हुनुभयो । एमालेले…