उपप्रमुख बुढाथोकीद्वारा नगरपालिकाबाट पाएको गाडी अस्पताललाई हस्तान्तरण

भक्तपुर, २७ जेठ । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफ्नो पूर्वघोषणा अनुसार आफुले नगरपालिकाबाट पाउने गाडी सुविधा चाँगुनारायण अस्पताललार्इ हस्तान्तरण गर्नु भएको छ । निर्वाचित हुनु अघि नगरपालिकाबाट आउने सेवा सुविधा लगायत तलब भत्ता नलिने घोषणा गरे अनुसार उपप्रमुखले आज एक कार्यक्रम बिच उक्त गाडी चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गर्नुभयो । उक्त गाडी…