१३ हजार ८८६ जनाको उमेदवारी दर्ता

काठमाडौँ, १२ वैशाख । निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आइतबार र सोमबारको समय छुट्याएको छ । जस अनुसार सोमबार बिहान ११ बजेसम्म कूल १३ हजार ८८६ जनाको उमेदवारी दर्ता भएको छ । जसमा मेयरतर्फ ६१३, गाउँपालिका अध्यक्षतर्फ ४७६, उपमेयरमा २८६, गाउँपालिका उपाध्यक्षमा ३०३ जनाले उमेदवारी दिएका छन् । त्यसैगरी, वडा अध्यक्षमा तीन हजार ५४६, महिला…