श्रमस्वीकृति लिने पाँच वर्षयताकै उच्च

काठमाडौँ, ५ असार । चालू आर्थिक वर्षको ११ महिनामा श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ५ लाख ५५ हजार पुगेको छ । यो संख्या आर्थिक वर्ष २०७४/०७५ पछिको सबै भन्दा बढी हो । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा भने तेब्बर बढी हो । गत वर्षको ११ महिनामा १ लाख ४६ हजार युवाले विदेशमा…