काठमाडौँ, १२ बैशाख । सत्ता गठबन्धनले मनोनयन दर्ता गर्नु अघिसम्म गठबन्धन हुन बाँकी रहेको जिल्लामा चुनावी तालमेल गर्ने कोसिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साझँ बसेको सत्ता गठबन्धनको बैठकले सम्भव भएसँग गठबन्धन हुन बाँकी रहेको जिल्लामा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो। महानगर र उपमाहानगरपालिकामा चुनावी तालमेल गरेको सत्ता…