गोरखा, २७ बैशाख । आरुघाट गाउँपालिका १ मान्बुमा काँग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन् । सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा काँग्रेस टोलीले छेकेर करिब पौने आठ बजे श्यामचेत पुग्दा आक्रमण गरेको दाबी गरिएको छ । आक्रमणबाट एमालेका गोपाल लामा, बिक्रम लामा, बिर्खे लामा र राजुबहादुर लामा गम्भीर घाइते भएका छन् । पसलमा…