काठमाडौँ, २४ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न पालिका तह चुनावलाई स्वतन्त्र एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सञ्चार क्षेत्रले योगदान पुर्याउन आग्रह गरेकी छन् । आज पत्रकारिता दिवस–२०७९ को अवसरमा राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले निष्पक्ष सूचना सम्प्रेषणको माध्यामबाट सञ्चार क्षेत्रले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका…