काठमाडौँ, ९ बैशाख । नेकपा एमालेले स्थानीय तह चुनावका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरिरहेको छ । पार्टीले आज ललितपुरको च्यासलस्थित मुख्यालमा कार्यक्रमको आयोजना गर्दै घोषणा पत्र सार्वजनिक गरेको हो । कम्युनिष्ट पार्टीको स्थापना भएको ७४ वर्ष पुगेको अवसरमा घोषणापत्र सार्वजनिक गरिएको हो । स्थानीय तह निर्वाचन वैशाख ३० गते हुँदै छ । सार्वजनिक घोषणा…