‘कुलिङ अफ पिरियड’ : जिम्मा लिने आँट छैन, छानबिन गर्ने छाँट छैन, सच्याउने नियत छैन

काठमाडौँ, १८ असार । संघीय निजामती सेवासम्बन्धी विधेयकमा सरकारी सेवाबाट राजीनामा वा अवकाश भएको दुई वर्षसम्म सरकारी नियुक्ति लिन नपाउनेसम्बन्धी व्यवस्थामा गैरजिम्मेवार काम भएको स्वीकार गरे पनि न छानबिन समिति बनाइएको छ, न सुधारको प्रतिबद्धता जनाइएको छ । ‘कुलिङ अफ पिरियड’ निष्प्रभावी बनाउने प्रावधान संगठित रूपमा नै विधेयकमा राखिएको र यसलाई तत्काल सुधार नगर्ने नियत रहेको…