नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ : मन्त्री पाण्डे

काठमाडौँ, १७ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । आज नेपाल एयरलाइन्सको ६७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाल आर्थिक रूपमा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका हुन् ।  नेपाल एयरलाइन्सले पनि आर्थिक व्यावसायिक सफलता हात पार्न नसकेको उनले बताए । दिन प्रतिदिन…