काठमाडौँ, २१ बैशाख । नेपाली काँग्रेसले केही भ्रातृसंघ संगठनहरुको पूर्वनिर्धारित अधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन आसपास भातृ संस्थाहरुको अधिबेशन/महाधिवेशन सम्भव नभएकाले स्थगित गर्न अनुरोध गर्नुभएको छ । बिज्ञप्तिमा पार्टी आवद्ध भ्रातृ संघ र शुभेच्छुक संस्थाहरु स्थानीय तह निर्वाचन परिचालन तथा…