देश जलाउनेलाई ‘नो’ भनौँ :  उपमहासचिव ज्ञवाली

काठमाडौँ, २१ मंसिर । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले देश जलाउनेलाई ‘नो’ भन्न आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा उपमहासचिव ज्ञवालीले मंसिर २७ को एमालेको महाधिवेशन उद्घाटन समारोहको जनउपस्थितिले पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रूपमा भूमिका खेल्ने दाबी गरेका छन् । उनले नेकपा (एमाले) को ११ औँ राष्ट्रिय…