देशको नेतृत्व गर्छु, मलाई सघाउनुहोस् : मन्त्री घिसिङ

काठमाडौँ, १९ मंसिर । ऊर्जामन्त्री कुलमान घिसिङले आगामी दिनमा आफूले देशको नेतृत्व गर्नै भन्दै सहयोग गर्न आग्रह गरेका छन् । आज गृहजिल्ला रामेछाप पुगेका उनले त्यहाँ एक कार्यक्रमलाई सम्बोधन गर्दै अब ऊर्जा क्षेत्र मात्र नभइ सम्पूर्ण मुलुक नै राम्रो बनाउनका लागि सहयोग गर्न अनुरोध गरे । उनले भने, ‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ…