काभ्रेपलाञ्चोक, २० मंसिर । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले भौतिक पूर्वाधारको साथै मानव विकासका क्षेत्रमा उल्लेख्य कार्य गर्दै आएको छ । शिक्षा, स्वास्थ्य सीप विकास, स्थानीय नागरिकको क्षमता विकास र उपभोक्ता समितिलाई तालिम लगायतका कार्य गर्दै गाउँपालिकाले मानव विकासका क्षेत्रमा उलेख्य कार्य गर्दै आएको हो । खास गरी २०७९ सालको स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाले भौतिक पूर्वाधारका साथै…