राष्ट्रपति भण्डारीद्वारा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौँ, २९ चैत । वैशाख ३० को स्थानीय चुनावका लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छन ।