स्वास्थ्य मन्त्री पौडेल र विश्व स्वास्थ्य संगठनका क्षेत्रीय निर्देशक वाजेदबीच भेटवार्ता

काठमाडौँ, १४ असार । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विश्व स्वास्थ्य संगठनमा नेपालका तर्फबाट प्रस्ताव गरिएको श्रमिकको स्वास्थ्य रक्षाका मुद्दालाई प्रभावकारी बनाउन विश्व स्वास्थ्य संगठनसँग सम्वाद बढाएका छन् ।  संगठनको कार्यकारी समिति सदस्यसमेत रहेको नेपालले यो मुद्दा आगामी महासभामा लैजान गृहकार्य गरिरहेको छ । यसै सन्दर्भमा थाइल्यान्डको बैंककस्थित राष्ट्रसंघीय सम्मेलन केन्द्रमा मन्त्री पौडेलले संगठनकी दक्षिणपूर्वी एसिया…