काठमाडौँ, ११ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणलाई एमसीसीको विषयमा एमाले स्पष्ट रहेको बताए छन् । अध्यक्ष ओलीलाई भेट्न आज बिहान बालकोट पुगेका गृहमन्त्री खाँणलाई उनले एमसीसीको विषयमा एमाले स्पष्ट रहेको सन्देश दिएका हुन् । अध्यक्ष ओलीका प्रेस विज्ञ रामशरण बजगाईँले भेटवार्ताबारे भनेका छन, “गृहमन्त्रीज्यूले एमसीसी संसद्बाट अनुमोदन गर्न सहयोग माग…