स्थानीय तहमा तदर्थ समिति गठन गर्न अध्यक्ष ठाकुरको निर्देशन

काठमाडौँ, २६ माघ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको पालिका संयोजक तोकेर तदर्थ समिति गठन गर्न पार्टीका जिल्ला कमिटीलाई निर्देशन दिनुभएको छ । स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै अध्यक्ष ठाकुरले चुनावको मिति घोषणा भइसकेकाले तत्कालै तदर्थ समिति गठन गर्न उनले निर्देशन दिनुभएको हो । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोसपा गठन…