एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न सकिंदैन : अध्यक्ष नेपाल

वीरगञ्ज, २८ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् । आज वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताएका हुन् । उनले भने, ‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन् । त्यसैले…