पार्टीले जिम्मेवारी दिए मेयरमा फेरि मेराे दाबेदारी रहने छ : शाक्य

काठमाडौँ, २७ माघ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए फेरि महानगरको मेयरमा आफ्नो दाबेदारी रहने बताएका छन । काठमाडौँ महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलमा रहेकाे श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताए । उनले भने, ‘म एउटा पार्टीको…