काभ्रे, ७ असार, । केके मानन्धर । करुणामय मानव विकास संघले विभिन्न ठाउँका ८७ जना गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । काभ्रेको बनेपास्थित जनज्योति मावि जनागालमा सम्पन्न भएको कार्यक्रममा सामुदायिक विद्यालय, उच्च मावि तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई स्कुल ब्याग, ड्रेस, जुत्तालगायतका सामग्री वितरण गरेको हो । समाजिक सद्भाव कायम राख्दै करुणा र…