काठमाडौँ, ११ असार । संघीय संसद्अन्तर्गत आज एकै दिन ६ वटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे अर्थ समितिको ७७औँ बैठक आज बस्दै छ । बैठकमा आर्थिक विधेयकमार्फत आयुर्वेदिक औषधिमा प्रस्तावित मूल्य अभिवृद्धि करका सम्बन्धमा नेपाल आयुर्वेद औषधि उत्पादक संघले दिएको निवेदनमा छलफल हुँदै छ । बस्ने बस्ने बैठकमा आर्थिक विधेयकले प्रस्ताव गरेका…