काठमाडौँ, ९ असार । नेपाल शिक्षक महासङ्घका पदाधिकारीहरूले आज नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनकै निवास खुमलटारमा भेटवार्ता गरेका छन्। आज नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग भएको भेटमा अध्यक्ष प्रचण्डले विद्यालय शिक्षा विधेयक अगाडि बढाउन सरकार गम्भीर बन्न आवश्यक रहको बताएका छन् । भेटका क्रममा महासंघका प्रतिनिधिहरूले…