योग पूर्वीय ज्ञान र संस्कृतिको अभिन्न अंश : राष्ट्रपति

काठमाडौँ, ७ असार । राष्ट्रपति रामचन्द्र पौडेलले योग, ध्यान र साधनाले शरीर, मन र आत्मालाई सन्तुलनमा ल्याउँने तनावबाट मुक्त गराउने र सकारात्मक उर्जा प्राप्त हुने विश्वास गर्नुभएको छ । शनिबार अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले योगको माध्यमबाट हाम्रो दैनिक कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने,सकारात्मक सोचको विकास…