काठमाडौँ, ११ असार । सत्तारूढ नेकपा (एमाले)ले विधान महाधिवेशनका लागि सचिवालय बैठक बोलाएको छ । एमालेको ५३ औं सचिवालय बैठक बुधबार दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बोलाइएको हो । बुधबार बस्ने बैठकमा विधान महाधिवेशनबारे छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार आज बस्ने बैठकमा विधान संशोधन प्रस्ताव, राजनीतिक, सांगठनिक…