काठमाडौँ, २२ माघ । नेपालको जम्मा जनसंख्याको आधाभन्दा बढी रहेको महिलाहरुको साझा घरको रुपमा राष्ट्रिय महिला आयोगलाई स्थापित गराउने प्रतिवद्धता जनाइएको छ । हिंसा पिडित गरिव, असहाय तथा असक्त महिलाहरुले समेत सहजै रुपमा न्याय पाउने अवस्था सिर्जना गर्ने गरी आयोग अगाडी बढीरहेको बताइएको छ । आयोगका पदाधिकारीहरुले पदबहाली गरेको एक वर्षको अवसरमा आयोगले गरेको प्रगति,…