काठमाडौँ, २५ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीको प्रदेश सम्मेलनको उद्घाटन गर्नुहुने भएको छ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा हुन लागेको सम्मेलनको अध्यक्ष प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर,…