संखुवासभामा कांग्रेस–माओवादीका १०० भन्दा बढी युवाहरु एमालेमा प्रवेश

संखुवासभा, २४ मंसिर । पछिल्लो समय देशभर सत्तारुढ गठबन्धनका दलहरुबाट वितृष्ण भई नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । प्रयाः जसो दैनिक कांग्रेस, माओवादी पार्टी परित्याग गरी युवाहरु एमालेमा प्रवेश गर्ने गरेका छन् । यसै क्रममा विहिवार जिल्लाको पाँचखपन, सभापोखरी, मकालु तथा खाँदवारीमा गरी एक सयभन्दा बढी कांग्रेस तथा माओवादीका नेता तथा…