प्रधानन्यायाधीश जबराको फैसला : सार्वजनिक पोखरी नै आफन्तको नाममा

काठमाडौँ, ४ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र जबराले आफू न्यायाधीश हुँदा गरेका गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगेको छ । जसका कारण वीरगञ्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थामा छ । ३ बिघा १७ कट्ठामा रहेको यो पोखरी २०२२ सालको सर्भे नापीले ऐलानी जग्गामा रहेको देखाएको छ । तर जबराका नातेदारसमेत पर्ने प्रमोदविक्रम शाहले…