रेल चलाउन फेरि अध्यादेश ल्याउने सरकारको तयारी

काठमाडौँ, २८ कार्तिक । जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि सरकारले फेरि रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा तयार गरेर कानुन मन्त्रालयका रायका लागि पठाएको छ । रेल चलाउनका लागि कानुन अपरिहार्य भएकाले अध्यादेश ल्याउन लागिएको मन्त्रालयले जनाएको छ । अब यसअघि जारी भएको अध्यादेशमा केही पक्ष मात्रै…