हुलाक सेवालाई आधुनिकीकरण गर्न आवश्यक : सञ्चारमन्त्री

काठमाडौँ, २४ जेठ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताएका छन् ।  आज हुलाक सेवा विभागद्वारा विराटनगरमा आयोजना गरेको हुलाक सेवा विभागको पुनर्संरचना विषयक अन्तरक्रियामा उनले राणा शासनमा स्थापना भएको हुलाक सेवाको आधुनिकीकरण गरी सेवा प्रवाह राम्रो बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘बदलिँदो परिवेशअनुसार संस्था चल्नुपर्छ,…