काठमाडौँ, २ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बाढी तथा पहिरोका कारण मानविय तथा धनजनको क्षतीलाई न्युनिकरण साथै उद्धार र राहतको सामाजिक काममा लाग्न आफ्नो सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । केही दिन अघिदेखी नियमित रुपमा आएको वर्षाका कारण देशका धेरै ठाउँहरुमा डुवान तथा बाढी पहिरो गई मानविय तथा…