एमालेको दशौं महाधिवेशन चितवनमा हुने : बादलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन

काठमाडौँ, ४ कार्तिक । नेकपा एमालेको १०औं महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको सचिव गोकर्ण बिष्टले जानकारी दिनुभयो । महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति पनि गठन भएको छ । रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति…