हेटौंडा, २४ असोज । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बागमती प्रदेशको सरकारले असोज २४ गतेका लागि प्रदेश सभाको नवौं चअधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सिफारिस गरे बमोजिम आज अपराह्न ३ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो । यही अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनेछिन् । प्रदेश सभा सचिवालयका…