भक्तपुरमा एकिकृत समाजवादीका ६ जिल्ला नेताले छाडे साथ

भक्तपुर, १८ असोज । नेकपा एमालेबाट पार्टी विभाजन गरी माधव कुमार नेपालको नेतृत्वमा रहेको नेकपा एकिकृत समाजवादी पार्टीको झुटको खेती भक्तपुरमा एक महिना पनि टिक्न सकेन । एकिकृत समाजवादी पार्टीले जिल्लाका केही एमालेका स्थानीय नेता तथा कार्यकर्ताको नाम उल्लेख गरी भदौ २६ गते जिल्ला कमिटी गठन गरेको थियो । उक्त जिल्ला कमिटीमा राखिएका नामहरु सम्बन्धीत…