एमालेमा वरिष्ठ उपाध्यक्ष थपियो, उपमहासचिव हटेन

काठमाडौँ, १७ असोज । नेकपा (एमाले)मा एक वरिष्ठसहित पाँच उपाध्यक्ष रहने गरी विधान पारित भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । यसअघि, चार उपाध्यक्ष रहेकामा अब एक वरिष्ठ उपाध्यक्षसमेत थपेर पाँच उपाध्यक्ष रहने व्यवस्था गरिएको हो । समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ…