काठमाडौँ, २३ जेठ । वैदेशिक रोजगारीका नाममा हुने ठगी बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउनदेखि वैशाखसम्म ठगीका नौ हजार ८६६ उजुरी दर्ता भएका छन् । आव २०८०/८१ मा सात हजार ७६३ वटा त्यस्ता उजुरी दर्ता भएका थिए । जुन सङ्ख्या चालु आवका १० महिनामै १०३ वटा (२७ प्रतिशत) ले बढी…