मिशन ८४ केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

चितवन, २४ जेठ । नेकपा (एमाले) चितवन ११ औं जिल्ला अधिवेशनको प्रथम प्रतिनिधि परिषद् बैठक सम्पन्न भएको छ । आज भरतपुरमा सम्पन्न बैठकलाई एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरे । बैठकलाई संवोधन गर्दै महासचिव पोखरेलले चितवनमा एमालेले व्यहोरेको हारको समिक्षा गर्दै मिशन ८४ केन्द्रित सांगठिनक गतिविधिमा लाग्न निर्देशन दिए । पार्टी नेतृत्वलाई सही सुझाव र…