काठमाडौँ उपत्यकामा थप ४५३ जनामा कोरोना पुष्टि

काठमाडौँ, २० भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४५३ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ८८, भक्तपुरमा ६७ र ललितपुरमा ९८ गरी ४५३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौँ उपत्यकामा सात हजार पाँच सय ८९ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँ जिल्लामा चार हजार १९८,…