नेता बस्नेतको आक्रोसः गृहमन्त्री खाँण र प्रधानमन्त्री देउवा कहाँ छन् ?

भक्तपुर, १३ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालको गृहमन्त्री बालकृष्ण खाँड र प्रधानमन्त्री कहाँ छन् भने जनताले खोजिरहेको बताउनुभएको छ । नेकपा एमालेको जिल्ला संगठन समिती भक्तपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बस्नेतले भारतीय एसएसवीले तुहिन काट्दा नेपाली युवा जयसिंह धामीको मृत्यु भएकोमा सरकार मौन बसेको…