काठमाडौँ, १३ भदौ । भक्तपुरमा सत्तारुढ गठबन्धनको पार्टीमा संकट पैदा हुन थालेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा बढ्दो विकर्षणको प्रभाव भक्तपुरमा अत्याधिक परेको छ । यसै क्रममा शनिबार जिल्लाका कांग्रेस तथा माओवादीका दुई सयभन्दा बढी सक्रिय कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । केही समय अघि पनि भक्तपुरमा करिव पाँच सयभन्दा बढी युवाहरु…