सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ, २१ जेठ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । यता राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभा राष्ट्रियसभा