संविधान संशोधनको प्रक्रिया प्रक्रिया सुरू गर्नुपर्छ : नेता कोइराला

काठमाडौँ, २२ जेठ ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला संविधान संशोधनका विषयमा सहमति भएको उल्लेख गर्दै त्यसका लागि सुरूआत गर्नुपर्ने बताएका छन् । बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै पछिल्लो घटनाका सम्बन्धमा उनले आफूले अपेक्षा गरेअनुसार हुन नसकेको उल्लेख गर्दै संसद्मा आरोपप्रत्यारोप हुन नहुने धारणा व्यक्त गरे । उनले सर्वसाधारण जनतामा छाएको निराशालाई…