एमाले निकट महासङ्घले दियो सरकारलाई आन्दोलनको चेतावनी

काठमाडौँ, १८ जेठ । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोके पनि सो धान तोकिएको मूल्यमा बिक्री नहुँदा किसान चिन्तित भएका छन् ।  सत्तारूढ नेकपा एमाले निकट अखिल नेपाल किसान महासङ्घले यो विषयमा गम्भीर रूपले सरकारको ध्यानाकर्षण गराउँदै तत्काल समाधान  नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकारले तोकेको मूल्यमा बिक्री नहुँदा उत्पादन…