काठमाडौँ, १९ असार । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । आज दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको हो । यसअघि बिहीबार राति पनि संवाद भएको स्रोतले जनाएको छ । नेता नेपालले ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए भने ओलीले…