एमालेमाथि चौतर्फी प्रहार भइरहेको छ : महासचिव पोखरेल

काठमाडौँ, १३ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको उज्यालो भविष्यमाथि चौतर्फी प्रहार भइरहेको बताएका छन् ।  आज पार्टीका सबै विभागका सदस्यहरूको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले एमालेमाथि भइरहेको चौतर्फी प्रहारलाई सामना गर्नुपर्ने बताएका हुन् ।  महासचिव पोखरेलले विद्यालयस्तरमै गणतन्त्रबारे पढाउनुपर्ने बताउदै उनले यसपटक जेठ १५ गते एमालेले गणतन्त्र दिवसलाई जनताको उत्सवको दिनका रुपमा…